Asha hope
🙏❤️आजको दिन सम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनु भएको मान्छेसँग मैले जिवनको नयाँ अध्याय शुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु। मलाई विश्वास छ मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ। मलाई र मेरो श्रीमानलाई धेरै आशिर्वाद दिनुहोला र बाँकी हाम्रो अन्तरवार्ता हेर्न यो लिंकमा गएर क्लिक गर्नुहोला। ASHA❤️SAGAR🙏https://youtu.be/32eUNg53pk4
❤️❤️❤️🎶🎶🎶