Shreya Gyawali
छुटिने बेला दुखी हुनु पर्ने मेरो दिदी त कुन बेला बहिनी घर पठाउ अनि आनन्दले बसौला भनेको जसरी पो उफ्रिन्छिन बा😁😂😂#didibaini#xhhotomithobhet#foryou#foryoupage#shreyasfam❤️
Shreya Gyawali
तीज आयो रे नि त😀😀आज को कथा ले चाहि छुच्ची बुहारी बनाइदियो😁रमाइलो लाग्यो गीत😂#foryou #foryoupage❤️❤️
Shreya Gyawali
भनेको जति सबै कुरा पुरा गर्न नसकुला..कोसिस भने अवस्य गर्ने छु😊जति नै मेरो कारण ले तिम्रो मन दुखे पनि माया गर्ने म जस्तो अर्को पाउदैनौ क्यारे कान्छा😀😁यो जुनि मात्र हैन अर्को जुनि पनि आउने हो तिम्लाइ सताउन😍🤗#जुनिजुनि#म#तिम्रै#हो#foryou#foryoupage#shreyasfam❤️mithoogeet#junijunimataunkaiho♥️🙈
Shreya Gyawali
🙏🙏🙏अस्ट्रेलियावासी नेपाली समुदायलाई मेरो एउटा अनुरोध 🙏हजुरहरुको अमुल्य भोट मध्यको एउटा भोट मेरो मामा को लागी पनि छुट्याउनु है😊😊
Shreya Gyawali
मेरो पहिलो प्रेम मेरि आमा😊😍🤗#jailedekhitimisangapaayervo❤️#foryou#foryoupage#shreyasfam❤️
Shreya Gyawali
म तिम्रो हु....मलाइ तिम्रो म कहिल्यै फिर्ता नदेउ हस्🤗😍😇#tunevaksarmujhkojagaayaratome😍😍#foryou#foryoupage #shreyasfam❤️
Replying to @early_riser1 धेरै धेरै धन्यबाद हजुर लाई यति मिठो कमेन्ट को लागि😊😍हजुरहरु जस्तो राम्रो राम्रो मान्छे सङ भेटाइदियको छ टिकटकले😊माया गर्नु हुन्छ अनि त जति नै दुखि हुदा होस..बिरामी हुदा होस..या एकदमै ब्यस्त हुदा किन नहोस म मेरो लागि 1 मिनेट समय टिकटक को लागि जसरी पनि छुट्याउने गर्छु😍#foryou#foryoupage#myfam#tiktokfam#junmalaibhanchaubhanehajur❤️#ujyalotimimero#muchlove#