BB Anuragee
उदाईरहुन चन्द्र सुर्य यो देशमा रात नहोस हामी सबै नेपाली हौ अरु कुनै जात न हो #bbanuragee #bbanuragi #foryou #foryoupage
BB Anuragee
इश्वोर आखिर एउटै त हुन जे भनेर पुकारे पनि पुण्य आखिर पुण्य हुन्छ जे भनेर स्विकारे पनि #bbanuragee #bbanuragi #foryou #foryoupage
"आस्था फरक भए पनि हामी फरक बन्नु हुदैन जुन बारीमा फुले पनि फुलको जरा खन्नु हुदैन" #bbanuragee #bbanuragi #foryou #foryoupage