Geeta Gautam
देखाउन भन्न पाे सक्दैन तर बा,तिमीलाई केही हुँदा ,तिमी दुखी हुँदा निकै मन रुन्छ अहिले पाे केही गर्न सकेको छैन तर बा,केही समय पर्खं न ,गर्वले मेरो छोरा हो है भन्ने हैसियत म बनाउने छु कमजोर हुँदा तिमीलाई हेपेका साराको मुख बाट कास हाम्रो पनि छोरा यस्तै भइदिएको भए भन्ने म पक्कै बनाउने छु।❤️🥺