TikTok video #7242834437103160583 posted by @bibek.officel

यस्तै छु म। न कसैले मलाई सजिलै बुझ्न सक्छ। न कसैलाई मैले म यो हु भनेर कसैलाई बुझाउन सक्छु। जसले मन देखि बुझ्नेछ कोसीस् गर्छ उसले मात्र मलाई बुझ्न सक्छ। जसले दिमाग ले बुझ्नेछ कोसीस् गर्छ उसले कहिले बुझ्न सक्दैनन् 🙏


1.0K