TikTok video #7268569498091916545 posted by @kali_pari_

……. मलाई त सुन-सुन चाईएन, बरु तीजको दिन काम बिदा गरेर मस्त १००/१५० वटा टिकटक बनाईदिए मात्र हुन्छ। बरु साडी-साडी म मेरै पैसाले किन्थे । सुनको जमाना रहेन बुडा अब टिकटक काफी छ मलाई चै🤫😁 एँगल-एँगल मिलाएर भित्र बाहिर कैले काही अलि पर पार्कतिर …. क्यामराले फोटो पनि बरु खिच्दिन तर टिकटक त चाईयो चाईयो 🙈🙈😅😅 खाना पनि २/३ दिनलाई पूग्ने बनाएर राख्दिम्ला। साडी ६/७ वटा फेर्छु होला , झर्को नमान्नुहोला। बाँकी तीज कै दिनमा है त बुडो-मान्छे@RohitChandraTHE PHOTOGRAPHER📸 कति माया लाग्ने के बुडो-मान्छेको। तीजको दिन त झन् बडी माया लाग्ने वाला छ , wait & watch 🤫🤗😁 बरु बिदा आजै मिलाउनु ल 😋 PLEASE अनि भिडियो खिच्दा त्यो दिन गार्हो होला २ दिन बिदा भन्नु है 😋 बरु म हिसाब-किताब मिलाम्ला😁 है त 😊😊🥰🥰🥰 #kalipari #gogreen #nogoldchallenge #nojewelrychallenge #sareelove #nepaliinjapan📸 #nepalinjapan #karkiniwas #rohitchandraphotography #nepalitiktok #fyp #foryoupage #कालीपरी #teejiscomingsoon #happyteej #teej2023 #बुडाबुडी #माया


15.7K