TikTok video #7268850856903134465 posted by @kali_pari_

#onthisday ……कैले काही लुगाले गर्दा राम्रा सम्बन्ध बिग्रेका छन् मेरा । लुगा र पैसाको कारोबार सकभर नगरेको राम्रो। पैसो- नदिए एकछिनलाई नराम्रो दिए सधैलाई नराम्रो 🫢 लुगा- लिए पनि नलिए पनि सधैलाई नराम्रो र’च।(व्यापारीसँगको कुरो है,मागेर लगाको भनेको होइन) बरु सक्दो नसक्दो आफैले पूर्याउनु पर्ने र’च। मेरा कति साडी र साथीसँगका बेग्लै बेग्लै कथा छन😢 नभनि हालौँ क्यारे🤗 उनीहरुले पनि टिकटक चलाउँछन्😋😋 #kalipari


2.4K